फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी फेरी रोकिए, स्थानीय र जनप्रतिनिधि आन्दोलनमा
काठमाडौं,१ साउन । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बिसर्जन गर्न नदिने भन्दै ककनी गाउँपालिकाका स्थानीय र जनप्रतिनिधि आन्दोलनमा उत्रिएका छन् । फोहोर र मानिसलाई सँगै राख्न नमिल्ने भन्दै आफूहरुले पटक पटक माग राख्दा पनि सुनुवाइ नभएकाले आन्दोलनमा उ...