Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ललित निवास जग्गा प्रकरणः नापी कार्यलयका पूर्व कर्मचारी श्रेष्ठ पक्राउ, हालसम्म १९ जना प्रहरी नियन्त्रणमा


ललित निवास जग्गा प्रकरणः नापी कार्यलयका पूर्व कर्मचारी  श्रेष्ठ पक्राउ, हालसम्म १९ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा जोडिएका नापी कार्यलयका पूर्व कर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी दिनेश आचार्यले उनलाई आइतबार पक्राउ गरेको जानकारी दिए । आइतबार पक्राउ परेका श्रेष्ठले अमिन हुँदा सरकारी जग्गा व्यक्तिको भनेर नापजाँच गरेका थिए । यो प्रकरणमा जोडिएका पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ लगायत हालसम्म १९ जना पक्राउ परिसकेका छन् ।