अर्थतन्त्र सुधार हुन्छ, समय लाग्छः अर्थमन्त्री डा.महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका बेथितिको अन्त्य गर्न लागिपरेको बताए । उनले सस्तो लोकप्रियता हासिल गर्नभन्दा पनि दुई चार वर्षपछि यसको सकारात्मक परिणाम आउने गरी काम भइरहेको. बताए । कांग्रेस बागमती प्रदेश सभा क्षेत...
