प्रधानमन्त्री दाहाल असार मसान्त सम्म कुनै पनि कार्यक्रममा सहभागी नहुने
२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो ३० गतेसम्म कुनै पनि राजनीतिक कार्यक्रममा सहभागी नहुने बताएका छन् । बुधबार पत्नी सीता दाहालको निधनका कारण शोकमा रहेका प्रधानमन्त्री प्रचण्डले आफ्ना सम्पूर्ण कार्यक्रम चार दिनक...