चालूपूँजी कर्जाको सीमा ४० प्रतिशत कायम गर्न उद्योगी व्यवसायीको आग्रह
काठमाडौं, श्रावण १२ । उद्योगी व्यवसायीले आयातित वस्तुमा लेबल लगाउनुपर्ने कार्य हालका लागि स्थगित गर्नपर्ने माग गरेका छन् । बिहीबार वीरगन्ज उद्योग वाणिज्य संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ, नेपालगन्ज उद्योग वाणिज्य संघ तथा मोरङ व्यापार संघले संयूक्त र...
