१० वर्षदेखि अमेरिकी सेनाका इमेल मालीमा
एजेन्सी । अमेरिकी सेनालाई पठाइएको भनिएका अनेकौं संवेदनशील जानकारीहरू इमेल ठेगानामा असुद्धी भएपछि पश्चिम अफ्रीकी देश माली पुगेको पाइएको छ । अक्षर टाइप गर्दा हुने गल्ती 'टाइपो' का कारण अमेरिका पठाउन खोजिएका कयौं इमेल करिब एक दशकदेखि माल...
