मिटरब्याज सम्बन्धी विधेयक रोकेको आरोप लागेपछि रवि लामिछानेले भनेःअर्को बैठकमा विधेयक पेस नभए सदन रोक्छौं [भिडिओ सहित]
काठमाडौं, ३० असार । मिटरब्याज सम्बन्धी विधेयक पेस गर्नेदिन प्रतिपक्षीको अबरोधका कारण सदन नचलेपछि विधेयकका विरुद्धमा देखिएका प्रतिपक्षी दलहरुले तत्काल विधेयक पेस गर्न माग गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मिटरब्याज सम्बन्धी विधेयक कार्य...
