राष्ट्र बैंक पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का निकाल्दै
काठमाडौं, नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका सिक्का निकाल्ने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले १५ करोड थान सिक्का निकाल्ने प्रक्रिया अघि बढाइएको हो। गाई चिह्न अंकित सिक्का निकाल्न सरकारले स्वीकृति दिइसकेको छ। दशैंपछि...