यस्तो छ,विदेशी विनिमयदर
काठमाडौं, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ। अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ९० पैसा, बिक्रीदर १ सय ३३ रुपैयाँ“ ५० पैसा कायम भएको छ। युरो मुद्रा १ को खरिददर १ सय ४० रुपैयाँ“ ८१ पैसा, बिक्रीदर १ सय...