Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकी डलर भाउ बढ्दा,अस्ट्रेलियन डलरको घट्यो


अमेरिकी डलर भाउ बढ्दा,अस्ट्रेलियन डलरको घट्यो

काठमाडौं,नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ। अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ९३ पैसा, बिक्रीदर १ सय ३३ रुपैयाँ“ ५३ पैसा कायम भएको छ। युरो मुद्रा १ को खरिददर १ सय ३९ रुपैयाँ“ ९२ पैसा, बिक्रीदर १ सय ४० रुपैयाँ“ ५५ पैसा रहेको छ। पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६१ रुपैयाँ“ ७६ पैसा र बिक्रीदर १ सय ६२ रुपैयाँ“ ४९ पैसा कायम भएको छ।

अस्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ“ ५२ पैसा र बिक्रीदर ८४ रुपैयाँ“ ९० पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैयाँ“ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ“ ६० पैसा कायम भएको छ। कतारी रियल १ को खरिददर ३६ रुपैया“ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ“ ६२ पैसा तोकिएको छ।

यूएई दिराम १ को खरिददर मूल्य ३६ रुपैयाँ“ १९ पैसा र बिक्रीदर ३६रुपैयाँ“ ३५ पैसा कायम भएको छ। यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ“ ०९ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैयाँ“२२ पैसा रहेको छ। केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन्।