Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

यस्तो छ,विदेशी विनिमयदर


यस्तो छ,विदेशी विनिमयदर

काठमाडौं, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ। अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ९० पैसा, बिक्रीदर १ सय ३३ रुपैयाँ“ ५० पैसा कायम भएको छ। युरो मुद्रा १ को खरिददर १ सय ४० रुपैयाँ“ ८१ पैसा, बिक्रीदर १ सय ४१ रुपैयाँ“ ४४ पैसा रहेको छ।

पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६३ रुपैयाँ“ ०० पैसा र बिक्रीदर १ सय ६३ रुपैयाँ“ ७३ पैसा कायम भएको छ। अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ“ १८ पैसा र बिक्रीदर ८५ रुपैयाँ“५७ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैयाँ“ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ“ ५९ पैसा कायम भएको छ। कतारी रियल १ को खरिददर ३६ रुपैया“ ४४ पैसा र बिक्रीदर ३६ रुपैयाँ“ ६१ पैसा तोकिएको छ।

यूएई दिराम १ को खरिददर मूल्य ३६ रुपैयाँ“ १८ पैसा र बिक्रीदर ३६रुपैयाँ“ ३५ पैसा कायम भएको छ। यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ“ १० पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैयाँ“ २२ पैसा रहेको छ। केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन्।