Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आजको विदेशी विनिमयदर


आजको विदेशी विनिमयदर

काठमाडौं, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ। अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ९० पैसा, बिक्रीदर १ सय ३३ रुपैयाँ“५० पैसा कायम भएको छ। युरो मुद्रा १ को खरिददर १ सय ४० रुपैयाँ“ ३४ पैसा, बिक्रीदर १ सय ४० रुपैयाँ“ ९८ पैसा रहेको छ। पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६२ रुपैयाँ“ ३० पैसा र बिक्रीदर १ सय ६३ रुपैयाँ“ ०४ पैसा कायम भएको छ।

अस्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ“ ६० पैसा र बिक्रीदर ८४ रुपैयाँ“ ९८ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैयाँ“ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ“ ५९ पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३६ रुपैया“ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ“ ६१ पैसा तोकिएको छ। यूएई दिराम १ को खरिददर मूल्य ३६ रुपैयाँ“ १८ पैसा र बिक्रीदर ३६रुपैयाँ“ ३५ पैसा कायम भएको छ।

यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ“२० पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैयाँ“ ३२ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।