Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकी डलरको भाउ बढ्यो


अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौं, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ। अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ९० पैसा, बिक्रीदर १ सय ३३ रुपैयाँ“ ५० पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४० रुपैयाँ“ ७१ पैसा, बिक्रीदर १ सय ४१ रुपैयाँ“ ३४ पैसा रहेको छ। पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६२ रुपैयाँ“ ६७ पैसा र बिक्रीदर १ सय ६३ रुपैयाँ“ ४० पैसा कायम भएको छ।

अस्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ“ ८४ पैसा र बिक्रीदर ८५ रुपैयाँ“ २३ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैयाँ“ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ“ ५९ पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३६ रुपैया“४४ पैसा र बिक्रीदर ३६ रुपैयाँ“ ३५ पैसा तोकिएको छ।

यूएई दिराम १ को खरिददर मूल्य ३६ रुपैयाँ“ १८ पैसा र बिक्रीदर ३६रुपैयाँ“ ३५ पैसा कायम भएको छ। यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ“ २० पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैयाँ“ ३२ पैसा रहेको छ। केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।