नवलपरासीको बर्दघाटमा १ लाख १८ हजार भन्दा बढी बिरुवा निःशुल्क वितरण गर्दै
काठमाडौं । नवलपरासीको बर्दघाट सुस्तापूर्वस्थित डिभिजनल वन कार्यालयले ३२ प्रजातिका १ लाख १८ हजार भन्दा बढी बिरुवा निःशुल्क वितरण गर्ने भएको छ । कावासोती र गैँडाकोट गरी दुई वटा नर्सरीमा उत्पादित विभिन्न प्रजातिका बिरुवा वितरण लागिएको हो। उक्त कार्यालयक...
