अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो
काठमाडौं, श्रावण १० । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । एक महिनाकै अवधिमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १० डलरसम्म बढेको छ । विगत एक महिनादेखि कच्चा तेलको मूल्य ‘ट्रेन्ड’ उकालो लागेको छ । असार ९ गते डब्लूटीआई कच्चा तेलको...