एनएमबी बैंकले ल्यायो डिजिटल कृषि एप खेती कर्जा
काठमाडौं । एनएनबी बैंक र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्णरुपमा डिजिटल को लागि बिना धितो एनएमबी खेती कर्जाको आधिकारीक रूपमा शुभारम्भ गरिएको छ। कर्जा मार्फत किसानहरूले खेती एपको नयाँ फिचर एनएमबी खेती कर्जामा आवेदन दिई सहज रुपमा ५ मिनेट भित...