विगतमा कागज देखाएर कृषि अनुदान लिएका थिएःअर्थमन्त्री प्रकाशशरण महत
काठमाडौं । सरकारले विगतमा कृषि क्षेत्रमा दिएको अनुदान वास्तविक किसानले नपाएको अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् । बिहीबार अर्थमन्त्रालयमा किसानहरुसँगको भेटघाटमा महतले अब उत्पादनमा आधारित भएर मात्रै अनुदान दिइने बताएका छन् । सरकारले कृषि क्षेत्रम...
