नेप्से परिसूचक ३.३५ अंकले बृद्धि
काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक ३.३५ अंकले बढेको छ । शून्य दशमलव १२ प्रतिशतले बढेर २७०३.३९ विन्दुमा उक्लिएको छ । बुधबार २३.८६ अंकले बढेर २७००.०४ विन्दुमा बन्द भएको थियो । कुल ९३ कम्पनीको सेयर मूल्य बढ्यो भने १५१ कम्पनीको मूल्य घट्यो...