जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी छिट्टै सञ्चालनमा हुनेःमन्त्री ठकुरी
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी छिट्टै सञ्चालनमा ल्याउने बताएका छन् । चैत १५ गते राजावादी प्रदशर्नकारीबाट आगलागीबाट ध्वस्त भएको जडिबुटी कम्पनी छिट्टै सञ्चालनमा ल्याउने बताएका हुन् । मन्त्री ठक...