वीरगन्ज भन्सारमा ६ महिनाको अवधिमा ८० अर्ब पाँच करोड ५१ लाख राजस्व संकलन
काठमाडौं । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ८० अर्ब पाँच करोड ५१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको छ महिनाको अवधिमा एक खर्ब चार अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण...