नेपालमा प्रि–मनसुन शुरु
काठमाडौं । नेपालमा प्रि–मनसुन शुरु भएको छ । डिसेम्बरदेखि फेब्रुअरीसम्मको हिउँद याम सकिएर मार्च १ तारिख अर्थात् आजदेखि प्रि–मनसुन शुरु भएको हो । प्रि–मनसुन अवधि मनसुन शुरु नहुञ्जेल रहन्छ । नेपालमा मनसुन भित्रने औसत मिति जुन १३...