‘हरामी हुन मन छ’ गजल सार्वजनिक
काठमाडौं । गीतकार डम्बर विकेलद्वारा रचित गजल ‘हरामी हुन मन छ’ सार्वजनिक भएको छ। राजन श्रेष्ठको स्वर र रिमेशकुमार थापाको सङ्गीत रहेको गजलले प्रेम, सङ्घर्ष र पहिचानका भावनालाई दर्शाउछ। सान थापाको निर्देशित गजलको भिडियोमा पुष्प खड्का र...