काठमाडौं उपत्यका सहित देशभर मनसुनी वायुको प्रभावले बर्षाको संभावना
काठमाडौँ । काठमाडौं उपत्यका सहित देशभर मनसुनी वायुको प्रभावले बर्षाको संभावना रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशा...