प्रतितोला एक लाख ८५ हजारमा कारोबार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा ३ हजार ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ८१ हजार एक सय मा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रतितोला...