विभिन्न ७ बुँदे मागहरू राख्दै यातायात व्यवसायीद्धारा चरणबद्ध आन्दोलन सुरु
काठमाडौं । विभिन्न ७ बुँदे मागहरू राख्दै यातायात व्यवसायीहरूले शनिवारदेखि चरणबद्ध आन्दोलन सुरु गरेका छन्। आन्दोलनरत व्यवसायीहरुले आन्दोलनको पहिलो चरणअन्तर्गत रिङरोड सडक खण्डमा सार्वजनिक सवारीसाधन सडकमै तेर्साएर विरोध जनाएका छन् । उनीहरुले कलोझण्डा दे...
