Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मन्त्रिपरिषद्ले बजेट स्वीकृत, पाँच बजे संसदमा पेस हुने


मन्त्रिपरिषद्ले बजेट स्वीकृत, पाँच बजे संसदमा पेस हुने

काठमाडौं । मन्त्रिपरिषद्ले बजेट स्वीकृत गरेको छ । आज बजेट संसदमा पेस हुनुभन्दा पहिले मन्त्रिपरिषद्ले बजेट स्वीकृत गर्ने गरिन्छ । अब अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२-८३ को बजेट प्रस्तुत गर्ने छन् ।