Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रासायनिक मलका लागि २८ अर्ब ८२ करोड रुपैयाँ विनियोजन


रासायनिक मलका लागि २८ अर्ब ८२ करोड रुपैयाँ विनियोजन

काठमाडौं । सरकारले रासायनिक मलका लागि २८ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरेको छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले रासायनिक मल खरिद गर्न रकम विनियोजन गरिएको जानकारी दिए । साथै चैतै धान खेती विस्तारका लागि ३३ करोड रुपैयाँ विनियोजन भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका लागि सरकारले कुल ५७ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कृषिमा आधुनिकीकरण र प्रविधिको कमी हुँदा उत्पादन लक्ष्य अनुसार हुन नसकेको अर्थमन्त्री पौडेलले बताए ।