दर्शन सहकारीले दुई महिनामा २५ सय बढीलाई बचत फिर्ता गर्यो, ठुला बचतकर्तालाई ऋण असुलीबाट प्राप्त घर र जग्गा दिने तयारी
काठमाडौं । कीर्तिपुर स्थित दर्शन बचत तथा ऋण सहकारी संस्थाले करिब दुई महिनाको अबधिमा २५ सय १० जना बचतकर्ताको रकम फिर्ता गरेको जनाएको छ । संस्थाका अध्यक्ष दिनेश दर्शनधारीले आज एक विज्ञप्ती जारी गर्दै आर्थिक तरलता र सहकारी संस्थामाथिको आक्रमणकाबीच पनि क...