बाँसबारी जग्गा प्रकरणःउद्यमी अरुण चौधरीसहित तीन पक्राउ परेपछि आर्थिक तथा राजनीतिक क्षेत्रमा तरंग
काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना गरेको आरोपमा सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीसहित तीन जना पक्राउ परेपछि अहिले अर्थतन्त्र क्षेत्रमा तरंग बढेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईब...