मेटा (फेसबुक)को शेयर मूल्य एकै दिनमा झन्डै दुई खर्ब डलरले बढ्यो
काठमाडौँ — फेसबुकको प्यारेन्ट कम्पनी मेटाको शेयर मूल्यमा शुक्रबार एकै दिन १९६ अर्ब डलर अर्थात् २०।३ प्रतिशतले वृद्धि भएको छ । यो वालस्ट्रिट अर्थात अमेरिकी शेयर बजारमा कुनै पनि कम्पनीले एक दिनमा पाएको सबैभन्दा ठूलो शेयर मूल्य उछाल हो । यो...