सहकारी मन्त्रीनै सहकारी पीडितहरुको विपक्षमा, भनेः बैंकबाट ऋणलिएर बढी ब्याज खान सहकारीमा पैसा राख्नेहरु नै आन्दोलन
काठमाडौँ । पछिल्लो समय सहकारी पीडितहरुको आन्दोलनलाई लक्षितगरि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले दिएको अभिव्यक्तीको चर्चा भइरहेको छ । बुधवार काठमाडौंमा सहकारी पत्रकार समाजको १४ औं स्थापना दिवस कार्यक्रममा बैंकबाट कम ब्याजम...