कर्णालीपारि उत्पादन हुने अर्गानिक स्याउ सहरमा
बाजुरा । बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने कर्णालीपारि उत्पादन हुने अर्गानिक स्याउ बिक्रीका लागि धमाधम विभिन्न सहरमा लैजान थालिएको छ । बाटो अवरुद्ध भएका कारण केही दिन बारीमै रोकिएको स्वामीकार्तिक खापर गाउँपालिकाको अर्गानिक स्याउ अहिले कर्णाली कोरि...