गौर भन्सार कार्यालयमा ६ महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
गौर। गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१—८२ को पहिलो ६ महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयले साउनदेखि पुससम्म रु १४ करोड ६७ लाख ५५ हजार राजस्व सङ्कलन गर्न सफल भएको गौर भन्सार कार्यालयले जनाएको छ । भन्सार विभ...
