पाँच वर्षपछि बल्ल नागरिक एपले ऐनमा पायो ठाउँ
काठमाडौँ । पाँच वर्षपछि बल्ल नागरिक एपले ऐनमा ठाउँ पाएको छ । सबै सरकारी सेवा एउटै प्लेटफर्ममा दिनेगरी ‘सुपर एप’को अवधारणामा आएको नागरिक एप सञ्चालनसम्बन्धी व्यवस्था ऐनमा समावेश भएको हो । यसअघि नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका...