स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कन्सल्टेन्ट नेफ्रोलोजिष्ट डा.सन्तोष क्षेत्रीलाई दोस्रो पटक स्पष्टीकरण सोध्यो
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कन्सल्टेन्ट नेफ्रोलोजिष्ट (नवौँ तह) डा.सन्तोष क्षेत्रीलाई दोस्रो पटक स्पष्टीकरण सोधको छ । गत साउन १८ गतेदेखि बिदा स्वीकृत नगराई कार्यालय उपस्थित भएपछि उनलाई मन्त्रालयले सेवाबाट हटाउने तयारीस्वरुप दोस्रो...
