सात महिनामा भारत र चीनबाट १५ करोड ८९ लाख ६० हजार बराबरको रङ आयात
काठमाडौं । सरकारी तथ्यांक केलाएर हेर्दा चालु आर्थिक वर्ष २०८१—८२ को सात महिना अवधिमा भारत र चीनबाट १५ करोड ८९ लाख ६० हजार रुपैयाँ बराबरको रङ नेपाल भित्रिएको छ । यो भनेको १३ लाख ३९ हजार ५३ किलो बराबर परिमाण हो । भन्सार विभागको पछिल्लो तथ्यांक ह...
