राष्ट्र बैंकले ग्लोबल मनि विक २०२५ मनाउँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल मनि विक २०२५ मनाउँदै छ । राष्ट्र बैंकले चैत ४ गतेदेखि चैत १० गतेसम्म मनाउने भएको हो । ‘थिंक बिफोर यु फलो वाइज मनी टुमारो’ भन्ने नाराका साथ राष्ट्र बैंकले राष्ट्रिय संयोजकको रूपमा यो सप्लाहव्यापी कार्...
