अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन के छ ? (पूर्णपाठ सहित)
काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटि बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । प्रतिवेदनमा कांग्रेससँग किन सहकार्य गर्नुपर्यो र दुई दलबिचको गठबन्धन सरकारले गरेका कामकारबाहीको फेहरिस्त प्रस्तुत गरिएको हुन । यस्तै माओवा...