समाजवादी मोर्चाले बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने
काठमाडौँ । समाजवादी मोर्चाले आज बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने भएको छ । यसअघि शुक्रवार बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको थियो । बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने र दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर...