पुँजीगत खर्च बढाउन विकासे मन्त्रालयहरुलाई अर्थमन्त्री पौडेलको निर्देशन,पुँजीगत खर्च वृद्धिका लागि ‘प्रो एक्टिभ’ लाग्नु
काठमाडौँ । पुँजीगत खर्च बढाउन विकासे मन्त्रालयहरुलाई उपप्रधान एंव अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्देशन दिएका छन् । मंगलबार अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पुँजीगत खर्चबारे विषयगत मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले उक्त निर्देशन दिएका...