काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक शुक्रबार बस्दै छ । बैठक बिहान ११ बजे बस्ने छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुने कार्यसूचीमा उल्लेख छ ।
अर्थ समितिको बैठक बस्दै
काठमाडौं ।
सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।Call: फोन नं. 9828136583
[email protected]