Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट


राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट

काठमाडौँ । विकशित राजनीतिक घटनाक्रमका विषयमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट भएको छ । नियमित भेट भए पनि समसामयिक राजनीतिक विषयमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच छलफल भएको हो । राष्ट्रपति कार्यालयका अनुसार शनिबार राष्ट्रपतिसँग प्रधानमन्त्रीले भेट गरेका हुन् । भेटघाटमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।