ग्लोबल आईएमई एआई—एमएल ह्याकाथन आयोजना हुने
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले पहिलो पटक कृत्रिम बाैद्धिकता अर्थात् 'आर्टिफिसिएल इन्टेलिजेन्स' (एआई) र मेशिन लर्निङ (एमएल) सम्बन्धी 'ग्लोबल आईएमई एआई/एमएल ह्याकाथन' आयोजना गर्ने भएको छ । बैंकले प्रविधिमा रुचि राख्ने विद्यार्थी,...
