एनपिएलः लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पोखराको पहिलो जित
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पोखराले पहिलो जित हात पारेको हो। लुम्बिनीले जितका लागि दिएको एक सय ७१ रनको...