एचएमपीभी साधारण भाइरस आत्तिनु पर्दैनः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपीभी) साधारण भाइरस भएकाले आत्तिनु नपर्ने जनाएको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गर...

 
                             
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                