सार्वजनिक लेखा समितिका सभापति पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमारविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । नेकपा एमालेका सांसद एवम् सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । ठगी गरेको आरोपमा पोखरेललाई सोमबार पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिए...

 
                             
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                