काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगी प्ररकणमा काठमाडौँ जिल्ला अदालतमा दायर मुद्दामा प्रतिवादीहरुबाट जाहेरवालाहरुलाई रकम दिलाइ दिन माग गरिएको छ । आइतबार दायर मुद्दामा कुल ६९० जना पीडितलाई रकम दिलाइ दिन अभियोगपत्रमा माग गरिएको छ ।
६९० जनाले कुल १ अर्ब १९ करोड ४९ लाख २१ जहार २७० पाउनु भएकाले सोहीअनुसार बिगो रकम कायम गरिएको अभियोगपत्रमा उल्लेख छ । मुद्दामा रास्वपाका सभापति रवि लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।

 
                             
                                     
	                                         
	                                         
	                                         
	                                         
	                                         
	                                         
                     
                     
                    .jpg) 
                     
                     
                     
                     
                    