आफ्नो निष्कासन प्रक्रिया अवैधानिक भएको भन्दै मुलुक ढकालले दिए निर्वाचन आयोगमा उजुरी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निष्कासित महामन्त्री मुलुक ढकालले आफ्नो निष्कासन प्रक्रिया अवैधानिक रहेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् । उनले आफ्नो पदको वैधानिकता दाबी गरेका छन् । ढकालले रास्वपाको अवैधानिक बैठकले आफूलाई म...