Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन के छ ? (पूर्णपाठ सहित)


अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन के छ ? (पूर्णपाठ सहित)

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटि बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । प्रतिवेदनमा कांग्रेससँग किन सहकार्य गर्नुपर्‍यो र दुई दलबिचको गठबन्धन सरकारले गरेका कामकारबाहीको फेहरिस्त प्रस्तुत गरिएको हुन ।

यस्तै माओवादीसँगको सत्ता सहकार्य अध्यक्ष पुष्पकमल दाहालका कारण टुटेको प्रतिवेदनमा उल्लेख छ । ओलीले कांग्रेससँगको सहकार्यपछि राजनीतिक कोर्स नयाँ बनेको उल्लेख गर्दै त्यसको व्याख्या र विवेचनामा प्रतिवेदनको पाना खर्चिएका छन् । ४७ पृष्ठ लामो प्रतिवेदनमा देशमा बढ्दो अराजकता, भूराजनीतिक अवस्था, पार्टीको आगामी कार्ययोजनालगायतका विषय समेटिएको छ ।