काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका अध्यक्ष गौरव बुढाथोकीविरुद्ध ९९ प्रतिशत संस्थापक शेयरधनीले विरोध गरेका छन् । यो संख्या ९९ प्रतिशत रहेको छ । अध्यक्ष बुढाथोकीले गोर्खाज फाइनान्स लिमिटेडलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनविपरित काम गरेर आफूहरूको करोडौंको लगानी डुबाउन खोजेको उनीहरूको आरोप छ । गत पुस २९ मा बुढाथोकीले ३० औं साधारणसभा बोलाएका थिए । तर, असन्तुष्ट शेयरधनीले विरोधको तयारी गरेको थाहाँ पाएपछि बुढाथोकी साधारणसभा छाडेर ‘फरार’ भएका छन् ।
गोर्खाज फाइनान्स लिमिटेडका अध्यक्ष गौरव बुढाथोकीविरुद्ध ९९ प्रतिशत संस्थापक शेयरधनी